Saturday, June 20, 2026
Homeराजनीति

राजनीति

दुर्गाप्रसाद प्रसाईं काठमाडौं प्रहरीद्वारा पक्राउ:-

दुर्गा प्रसाईंलाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ ।मङ्सिर ७ गतेदेखि आन्दोलन गर्ने घोषणा गरिसकेका प्रसाईंलाई प्रहरीको टोलीले मध्यरातमा भक्तपुरस्थित निवासबाट नियन्त्रणमा लिएको छ । प्रसाईंले...

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड:-

पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको गम्भीर अपराधको दोषी ठहर गरेको छ। तीन न्यायाधीशको न्यायाधिकरणले यस मुद्दामा शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएको छ। न्यायाधीश...

धनुषामा वडाध्यक्षको गोली हानी हत्यागर्ने चार जना प्रहरीद्वारा पक्राउ:-

धनुषाधाममा वडाध्यक्षलाई गोली हानी हत्या गर्ने सहायक हवलदारसहित चार जनालाई धनुषा प्रहरीले पक्राउ गरेका छन् ।

निर्वाचनका लागि १ लाख ३० हजार म्यादी प्रहरी भर्ना गर्ने तयारी:-

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरेर सरकारले सुरक्षा तयारी अघि बढाएको छ ।गृह मन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको उच्चस्तरीय सुरक्षा समितिको...

धनुषामा वडाध्यक्षलाई गोली हानी हत्यागर्ने व्यक्ति प्रहरीद्वारा पक्राउ:-

धनुषाधाममा वडाध्यक्षलाई गोली हानी हत्या गर्ने सहायक हवलदार पक्राउ परेका छन् ।
spot_img

लोकप्रिय