Tuesday, June 23, 2026
Homeराजनीति

राजनीति

तीनकुनेको एक घरमा आगजनी भएको छ। राजावादीको प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा घरमा आगजनी भएको हो ।

यसअघि यही घरमा राजावादीहरुको प्रदर्शनमा सहभागीहरुले तोडफोड गरेका थिए ।

काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्थाले गरे कडाइ:-

काठमाडौंमा सुरक्षा व्यवस्था कडा ३५ सय प्रहरी परिचालनभएको छ । सुवेदी नेतृत्वको समितिले व्यवसायी दुर्गा प्रसाईंलाई राजावादी आन्दोलनको कमाण्डर बनाउँदै काठमाडौंमा प्रदर्शन गर्न लागेको...

दुर्गा प्रसाईं‘कमाण्डर’ सर्वेन्द्र खनालदेखि भवानी राणाहरु कार्यकर्ता:-

नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाललगायतले दुर्गा प्रसाईंको आजको विरोध कार्यक्रममा ऐक्यबद्धता जनाएका छन् । एमालेको उम्मेदवारको रुपमा पछिल्लो आम निर्वाचनमा काठमाडौं ६ र तनहुँबाटप्रतिनिधि...

गणतन्त्रवादी र राजावादीको शक्ति प्रदर्शनहुने:-

काठमाडौं उपत्यकामा आज शुक्रबार राजावादी र समाजवादी मोर्चा दुवैले एकैसाथ प्रदर्शन गर्ने भएका छन् ।जसकारण आज बिहानैबाट सवारी डाइभर्सन सुरु भएको बताएको छ ।काठमाडौंको...
spot_img

लोकप्रिय