पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा राैतहट जिल्लाकासदरमुकामको गौरमा र्याली ।
पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा गौरमा भएको र्यालीमा राजतन्त्र पुनर्स्थापनाको माग गरिएको थियो ।नेपालमा गणतन्त्र स्थापना भएपछि...
यो कुनै नेताका कार्यकर्ताहरु होईन ,देश र रास्ट्रको लागि सोचेर आएका देश भक्त युवाहरु हुन । राजावादीहरुले राजालाई स्वागत गर्दै काठमाडौंमा भिडहरुले नारा लगउदै...