Tuesday, October 22, 2024
Homeअर्थ / व्यापार

अर्थ / व्यापार

नक्सालको टेस्ला गाडीको शोरुममा आगलागी ।

पर्सा, २१ भद्रौ काठमाडौंको नक्सालस्थित टेस्लाको शोरुममा आगलागी भएको छ । आज,शुक्रबार दिउँसो करिब ११:३० बजेको समयमानक्सालमा रहेको टेस्ला गाडीको शोरुममा आगलागी भएको थियो ।सर्ट सर्किट...

राजस्व चुहावट नियन्त्रण गर्न गस्ती निरीक्षण टोली गठन :

पर्सा, १८ भद्रौ अर्थ मन्त्रालयले राजस्व चुहावट नियन्त्रण सम्बन्धी दुई द्रुत गस्ती निरीक्षण टोली गठन गरेको छ । पहिलो टोली चितवनबाट पूर्व मेचीसम्म र दोस्रो टोली...

सीमामा खटिने प्रहरी नै आईजीपी हो, राजश्व चुहावट नियन्त्रण गर्नू:

पर्सा, ८ भद्रौसशस्त्र आईजीपीअर्याल । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सीमा क्षेत्रमा खटिएका प्रत्येक सुरक्षाकर्मीको संगठन प्रमुख (आइजीपी) सरह जिम्मेवारीभएको बताएताउनुभएको छ । सशस्त्र प्रहरी बल...

सुनको मूल्य तोलाकै एक लाख ४७ हजार ८ सय

काठमाडौं - आज नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । मंगलबार सुन तोलाको ९ सयले बढेर एक लाख ४७ हजार ८ सयमा...
spot_img

लोकप्रिय