Sunday, May 31, 2026
Homeखेलकुद

खेलकुद

विश्वकप छनोट मा कुवेतविरुद्ध नेपालको शानदार जित ;

आईसीसी यू-१९ महिला टी-२० विश्वकप छनोटअन्तर्गत आफ्नो चौथो खेलमा नेपालको टिमले कुवेतलाई १६५ रनले पराजित गरेका छन् । पूजा महतोको सानदार अलराउण्ड प्रदर्शनमा नेपालले पराकिलो...

कुवेतमाथि १६५ रनको फराकिलोमा नेपालको जित ;

कप्तान पूजाको अलराउण्ड प्रदर्शनमा कुवेतविरुद्ध नेपालको सानदार जित भएको छ ।यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप छनोटअन्तर्गत आफ्नो चौथो खेलमा नेपालले कुवेतलाई १६५...

महिला विश्वकपको एसिया छनोट:नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित ;

आईसीसी अन्डर १९ महिला विश्व कप छनोटमा नेपालले गरे विजयी सुरुवात गरेको छ । यूएईमा जारी प्रतियोगिताको आफ्नो पहिलो खेलमा थाइल्यान्डलाई ६७ रनले पराजित गर्दै...

विश्वकप लिग–२ : आज स्कटल्याण्डसँग खेल्दै नेपाल ;

आईसीसी विश्वकप क्रिकेट लिग–२ को एकदिवसीय शृङ्खलामा नेपालले आज स्कटल्याण्डसँग खेल्दै छ ।अमेरिकाको डालासमा रहेको ग्रान्ड प्रेरी स्टेडियममा खेल आज राति सवा १० बजे...

भारतले घरेलु मैदानमा २५ बर्षपछि गुमायो टेस्ट सिरिज ;

भारतले घरेलु मैदानमा २५ बर्षपछि टेस्ट सिरिज हारेका छन् ।भारतले घरेलु मैदानमा २५ बर्षपछि गुमायो छन्टेस्ट सिरिजभारतले घरेलु मैदानमा २५ बर्षपछि टेस्ट सिरिजका सबै...
spot_img

लोकप्रिय