Tuesday, January 21, 2025

दाङको शान्तिनगर गाउँपालिका–२ का वडा अध्यक्ष पक्राउ परेका छन् । दाङमा शिक्षा अधिकृमाथि कुटपिट गरेको आरोपमा शान्तिनगर गाउँपालिका–२ का वडा अध्यक्ष सुनिल वली कुटपिटको आरोपमा पक्राउ परेका छन् ।

ताजा / भरखरै प्राप्त

शान्तिनगर गाउँपालिकाका शिक्षा अधिकृत सुमन पाण्डेलाई कुटपिट गरेको आरोपमा वली पक्राउ परेका हुन्।बिहीबार गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमै पाण्डेलाई कुटपिट गर्दै उनले कागजातसमेत च्यातेका थिए । शुक्रबार उनी विरुद्ध उजुरी परेपछि पक्राउ परेका हुन् । उनी विरुद्ध इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी परेको छ ।

अपराध
नेपाल प्रहरी


डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला । धन्यवाद ।

लेखकबाट थप

सम्बन्धित पोस्ट
बलात्कार आरोपमा एकजना पक्राउ
बलात्कार आरोपमा एकजना पक्राउ
असार ८, २०८० शुक्रबार

विभिन्न स्थानबाट लागुऔषधसहित १० जना पक्राउ
विभिन्न स्थानबाट लागुऔषधसहित १० जना पक्राउ
असार ८, २०८० शुक्रबार

डाँका तथा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
डाँका तथा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
असार ८, २०८० शुक्रबार!

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles