प्रहरीले पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ र तत्कालीन सरकारी कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतमलाई मंगलबार बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न भएको अभियोगमा पक्राउ गरेको थियो ।
तत्कालीन सरकारको हस्तक्षेपका कारण २०७८ पुसदेखि रोकिएको अनुसन्धान फाइल खोल्दै प्रहरीले मंगलबार उनीहरूलाई पक्राउ गरेको हो । मंगलबार पक्राउ परेका अन्य तीन जना आरोपितलाई भने बाहिरै राखेर अनुसन्धान गर्ने भन्दै केही घण्टामै रिहा गरिएको थियो ।

M
मदेश प्रदेश खबर डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप
सम्बन्धित पोस्ट
कानुनमन्त्री अनुपस्थित भएपछि न्याय परिषद् बैठक बस्न सकेन
कानुनमन्त्री अनुपस्थित भएपछि न्याय परिषद् बैठक बस्न सकेन
असार १३, २०८० बुधबार
रास्वपाका सभापति लामिछानेविरुद्धको रिट संवैधानिक इजलासमा
रास्वपाका सभापति लामिछानेविरुद्धको रिट संवैधानिक इजलासमा
असार १३, २०८० बुधबार
अदालतको अवहेलना मुद्दामा सर्वोच्चद्वारा बालेनसँग लिखित जवाफ माग
अदालतको अवहेलना मुद्दामा सर्वोच्चद्वारा बालेनसँग लिखित जवाफ माग
असार १२, २०८० मंगलबार
भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतको फैसला त्रुटिपूर्ण, सजाय तोक्ने क्रममै देखियो न्यायिक विचलन
भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतको फैसला त्रुटिपूर्ण, सजाय तोक्ने क्रममै देखियो न्यायिक विचलन
असार १२, २०८० मंगलबार