Monday, February 17, 2025

आईसीसी विश्वकप छनोटअन्तर्गत सातौं स्थानको लागि जिम्बाब्बेमा जारी खेलमा नेपालले आयरल्याण्डका २ विकेट लिएको छ ।

ताजा / भरखरै प्राप्त

नेपालका लागि करण केसी र किशोर महतोले एक÷एक विकेट लिएर सुरुवाती सफलता दिलाएका छन् । टस हारेर यसअघि ब्याटिङ गरेको नेपालले आयरल्याण्डलाई २६९ रनको लक्ष्य दिएको छ ।

नेपालका लागि ४.४ ओभरमा आयरल्यान्डका एन्डी एमक्ब्रेनलाई कुशल भुर्तेलको हातबाट क्याच आउट गराए भने महतोले खेलको ५.३ ओभरमा एन्डी बलबिरनेईलाई दिपेन्द्रसिंह ऐरीको हातबाट क्याच आउट गराए ।

आयरल्याण्ड ८ ओभरमा ३२ रन जोडेल नेपालको बलिङ सामना गरिरहेको छ । आजको खेलमा विजेता हुनेले सातौं वरीयता र पराजय हुनेले आठौं वरीयता हासिल गर्नेछ ।

Previous article
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles