HomeAd-LandscapeAdsbar-3 नेपाली कांग्रेसको जिल्ला सभापतिहरुले पार्टी विधि, विधानअनुसार चल्न नसकेको बताएका छन् । बिहीबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा उनीहरुले तल्लो तहमा पार्टीप्रति जनताको धेरै गुनासो गरेको र पार्टी विधि, विधानअनुसार चल्न नसकेको बताएका छन् ! मधेश प्रदेश खवर July 7, 2023 275 0 ताजा / भरखरै प्राप्त कालिमाटीमा केराको कालो साम्राज्य ? सीमादेखि राजधानीसम्म तस्करी, हुण्डी र उधारो कारोबारको जालोबारे गम्भीर आरोप :- May 31, 2026 बाराका सीमावर्ती नाकामा खुलेआम तस्करी :- May 31, 2026 कृष्ण सेन‘इच्छुक’स्मृति पत्रकारिता पुरस्कारबाट निरज-बलिराम सम्मानित:- May 30, 2026 पर्साका बिरगञमा पर्सा प्रहरीद्वारा खैरो हेरोइनसहित २१ वर्षिय युवक पक्राउ:- May 30, 2026 फैसला कार्यान्वयन अभियानमा राैतहट प्रहरीको ठुलो सफलता ८१ जना फरार प्रतिवादी पक्राउ:- May 30, 2026 Share FacebookTwitterPinterestWhatsApp Previous articleउपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठबाट नेपाल प्रहरी शिक्षालय भरतपुरको निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्नउपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले बिहीबार नेपाल प्रहरी शिक्षालय भरतपुरको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनुभएको छ । सोही अवसरमा उहाँले नेपाल प्रहरी शिक्षालय भरतपुर परिसरमा वृक्षारोपणसमेत गर्नुभएको थियो ।निरीक्षण पश्चात उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले सरकारको प्रतिनिधिको रुपमा सर्वप्रथम जनतामाझ पुग्ने र नागरिकसँग प्रथम सम्पर्क हुन जाने राज्यको निकाय नै प्रहरी भएकोले जनताले सरकारको अनुभूति गर्ने गरी काम गर्नुपर्ने बताउनुभयो । ‘सत्य सेवा सुरक्षणम्’ को मुल मन्त्रलाई आत्मसात गरी सेवाभावबाट ओतप्रोत भई नागरिकको जिउधनको सुरक्षा र अमनचयन कायम गर्न अहोरात्र खटिएर जनमुखी प्रहरी सेवा प्रदान गर्नको लागि दक्ष प्रहरी जनशक्ति उत्पादन गर्न नेपाल प्रहरी शिक्षालयले गरेको प्रयास अत्यन्तै सराहनिय रहेको उहाँले उल्लेख गर्नुभयो ।उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले आम नागरिकलाई न्याय र आत्मसम्मानको अनुभूति गराउन ऐन-कानूनले निर्दिष्ट गरेका जिम्मेवारीहरुलाई पूर्ण पालना गरि कानूनी राज्यको प्रत्याभूति दिन सक्ने प्रहरी जनशक्ति उत्पादन गर्न निर्देशन दिनुभयो । ‘प्रहरी जागिर मात्र होईन सेवा पनि हो’ भन्ने भावनालाई आत्मसाथ गरी प्रहरी संगठनको गौरव र गरिमालाई नयाँ उचाईमा पुर्याउने गरी काम गर्ने सिप सहितको प्रशिक्षण नवप्रवेशी प्रहरी अधिकृत तथा जवानहरुलाई प्रदान गर्न शिक्षालयलाई आग्रह गर्नुभयो ।शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणा लगायत प्रहरी अधिकृत तथा जवानहरूको समेत उपस्थिति रहेको थियो ।Next articleस्वास्थ्य मन्त्रालयले बनाएको समितिले कोभिड–१९ संक्रमितको संख्या पुष्टि नभई फर्जी भएको देखाउँदा–देखाउँदै अर्थले ३० करोडभन्दा बढी रूपैयाँ निकासा गरेको हाे । अर्थ मन्त्रालयका उच्च अधिकारीहरूको संलग्नतामा केही रकम सिधैं स्थानीय तहमा पठाएको स्रोतको दावी छ । स्वास्थ्य मन्त्रालयकाे छानबिन समितिले फर्जी बिरामी भनेर पैसा दिनु नपर्ने ठहर गरेको थियो । तर, स्वास्थ्यले नमानेपछि अर्थले मेडिकल माफियाको डिजाइनमा स्वास्थ्यलाई बाइपास गर्दै स्थानीय तहमा बजेट पठाएको स्रोतले जनाएको छ ।https://www.nepalbahas.com/story/641332/ लोकप्रिय नागरिकता विधेयक प्रमाणीकरणप्रति राजनीतिक दलबाट मिश्रित प्रतिक्रिया, विराेधमा काठमाडाैंमा प्रदर्शन आज २०८०,२,१५,गते – गणतन्त्र दिवस,विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै,! बिरगंज बाट केदारनाथ दर्शन गरी ऋषिकेश जादा ट्रक ले मिनी बसमा ठोकेको छ, भारतीय मिडिया अनुसार 2 जनाको घटनास्थलमा मृत्यु भएको छ भने 8... Related Articles मधेश प्रदेश खवर - May 31, 2026कालिमाटीमा केराको कालो साम्राज्य ? सीमादेखि राजधानीसम्म तस्करी, हुण्डी र उधारो कारोबारको जालोबारे गम्भीर आरोप :- मधेश प्रदेश खवर - May 31, 2026बाराका सीमावर्ती नाकामा खुलेआम तस्करी :- मधेश प्रदेश खवर - May 30, 2026कृष्ण सेन‘इच्छुक’स्मृति पत्रकारिता पुरस्कारबाट निरज-बलिराम सम्मानित:-