Friday, January 17, 2025

चामल पर्याप्त भण्डारण गर्न निर्देशन:-

ताजा / भरखरै प्राप्त

चामल निर्यातमा भारतले रोक लगाउने निर्णयपछि नेपाली उपभोक्तालाई सहुलियत मूल्यमा चामलको उपलब्धता हुने सुनिश्चित गर्न मुख्यसचिव डा. वैकुण्ठ अर्यालले मातहतका निकायलाई निर्देशन दिएका छन् । भारतले ४ साउनदेखि लागू हुने गरी चामल निर्यातमा रोक लगाएलगत्तै ५ साउनमा उनले केन्द्रीय अनुगमन समितिको बैठक डाकेका थिए । दोस्रोपटक सोही विषयमा मुख्यसचिव अध्यक्ष रहने समितिको बैठक राख्दै अर्यालले चामलको उपलब्धता सन्तोषजनक अवस्थामा नै रहेको भन्दै कृत्रिम अभाव र मूल्यवृद्धिबाट जोगाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई निर्देशन दिएका हुन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles