Friday, January 17, 2025

प्रेमिकाको नग्न तस्वीर र भिडियो पोर्न साइटमा राखेको अभियोग लागेका प्रेमीलाई प्रहरीले मलेसियाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दीका २७ वर्षीय प्रकाश विक रहेका छन् ।

ताजा / भरखरै प्राप्त

उनलाई इन्टरपोलमार्फत सूचना जारी गरी मलेसियाली प्रहरीको सहयोगमा पक्राउ गरी सोमबार नै नेपाल ल्याइएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार विकले पीडित युवतीसँग चिनजान गरी प्रेम सम्बन्धमा रहेको बखत विभिन्न बहानामा नग्न हुन बाध्य बनाएर नग्न भिडियो र फोटोहरु खिचेर पछि सामाजिक संजालमा समेत राखेर मानसिक यातना दिएका थिए ।

‘पीडित युवतीले आफ्नो फेसबुक एकाउन्ट डिएक्टिभ गरेपछि पनि मलेसियामा रहेका बिकल ती युवतीको नक्कली एकाउन्ट बनाएर ती सामग्रीहरु पोर्न साइटमा समेत अपलोड गरेर चरित्र हत्या गरेको पाइएपछि उजुरीका आधारमा जिल्ला अदालत काठमाडौंबाट जारी पक्राउ अनुमतिले उनलाई पक्राउ गरिएको हो ।
अरोपी विकमाथि उजुरीबाट आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

अपराध
नेपाल प्रहरी

नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।

लेखकबाट थप

सम्बन्धित पोस्ट
नेदरल्यान्ड्स पठाइदिन्छु भन्दै ४५ लाख ठगी गर्ने पक्राउ
नेदरल्यान्ड्स पठाइदिन्छु भन्दै ४५ लाख ठगी गर्ने पक्राउ
साउन १५, २०८० सोमबार

विभिन्न स्थानबाट लागुऔषधसहित १३ जना पक्राउ
विभिन्न स्थानबाट लागुऔषधसहित १३ जना पक्राउ
साउन १५, २०८० सोमबार

कटुवा पेस्तोलसहित एक जना पक्राउ
कटुवा पेस्तोलसहित एक जना पक्राउ
साउन १५, २०८० सोमबार

नेपालबहस ट्रेन्डिङ
प्रहरीको अर्ब बढीको सामान खरिदमा शक्तिकेन्द्रको चलखेल
प्रहरीको अर्ब बढीको सामान खरिदमा शक्तिकेन्द्रको चलखेल
नेपालबहस संवाददाता

साउन १४, २०८० आइतबार

लुम्बिनीपछिको दोस्रो पर्यटकीय गन्तव्यका रुपमा बर्दियामा एक अर्बको ‘स्काई ब्रिज’ बनाइने
लुम्बिनीपछिको दोस्रो पर्यटकीय गन्तव्यका रुपमा बर्दियामा एक अर्बको ‘स्काई ब्रिज’ बनाइने
नेपालबहस संवाददाता

साउन १४, २०८० आइतबार

केन्द्रीय प्रतिनिधिको रोहबरमा साउन २० देखि ३० गतेसम्म ७७ वटै जिल्लामा कांग्रेसको विशेष कार्यक्रम
केन्द्रीय प्रतिनिधिको रोहबरमा साउन २० देखि ३० गतेसम्म ७७ वटै जिल्लामा कांग्रेसको विशेष कार्यक्रम
नेपालबहस संवाददाता

साउन १६, २०८० मंगलबार

सुन तस्करीको जालोमा माओवादीका नेताहरु अनुसन्धान जोखिममा पर्ने संकेत !
सुन तस्करीको जालोमा माओवादीका नेताहरु अनुसन्धान जोखिममा पर्ने संकेत !
नेपालबहस संवाददाता

साउन १५, २०८० सोमबार

लोकप्रिय
केन्द्रीय प्रतिनिधिको रोहबरमा साउन २० देखि ३० गतेसम्म ७७ वटै जिल्लामा कांग्रेसको विशेष कार्यक्रम

केन्द्रीय प्रतिनिधिको रोहबरमा साउन २० देखि ३० गतेसम्म ७७ वटै जिल्लामा कांग्रेसको विशेष कार्यक्रम
साउन १६, २०८० मंगलबार

खाना पकाउने ग्याँसको मूल्य प्रति सिलिण्डर रु १०० ले घट्ने

खाना पकाउने ग्याँसको मूल्य प्रति सिलिण्डर रु १०० ले घट्ने
साउन १६, २०८० मंगलबार

सम्बन्ध विस्तारका लागि कांग्रेसले सञ्चार माध्यम र सञ्चारकर्मीको लगत विवरण संकलन गर्ने

सम्बन्ध विस्तारका लागि कांग्रेसले सञ्चार माध्यम र सञ्चारकर्मीको लगत विवरण संकलन गर्ने
साउन १६, २०८० मंगलबार

छुटाउनुभयो कि?

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles