
हिन्दु धर्मावलम्बीहरुको महान पर्व दिपावली,
तथा छठपर्वको पावन अवसरमा शुभकामना अदानप्रदान कार्यक्रम जसपाका उपमहासचिव तथा नेपाल सरकारको खानेपानी मन्त्री मा.प्रदिप यादवज्यूको प्रमुख आतिथ्य र पार्टीका केन्द्रीय सदस्य एवम् वीमनपाका प्रमुख राजेसमान सिंहज्यूको विशिष्ट आतिथ्यमा सम्पन्न भएको छ ।


