Wednesday, April 22, 2026

पर्सा यातायात कार्यालयमा अख्तिारको निगरानी ;

ताजा / भरखरै प्राप्त

पर्सा यातायात कार्यालयमा अख्तियारले निगरानी गरेका छन् ।

पर्साका यातायात व्यवस्था कार्यालय वीरगञ्जकाे ट्रायल सेन्टरमा
अख्तियारकाे प्रत्यक्ष निगरानीमा शनिबारकाे ट्रायल सम्पन्न भएको छ ।

शनिवार सम्पन्न ट्रायलमा अख्तियारको टोलीले प्रारम्भदेखि अन्तिम चरणसम्म कडा निगरानी राखेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles