
पर्सा यातायात कार्यालयमा अख्तियारले निगरानी गरेका छन् ।
पर्साका यातायात व्यवस्था कार्यालय वीरगञ्जकाे ट्रायल सेन्टरमा
अख्तियारकाे प्रत्यक्ष निगरानीमा शनिबारकाे ट्रायल सम्पन्न भएको छ ।
शनिवार सम्पन्न ट्रायलमा अख्तियारको टोलीले प्रारम्भदेखि अन्तिम चरणसम्म कडा निगरानी राखेको थियो ।


