
बिरगञज नारायणी अस्पतालका मेसु डाक्टर दासको रवैयाः एकातिर कर्मचारी हटाउँदै, अर्कोतिर विज्ञापन
गर्दै छन् ।
पर्साका बिरगञज स्थित नारायणी अस्पतले विभिन्न पदमा ३० जनाको लागि दरखास्तको आह्वान गरेको छ ।
नारायणी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट मेसु परिवर्तन हुने बित्तिकै पुराना कर्मचारी हटाउने र नयाँको लागि दरखास्त आह्वान गर्ने नारायणी अस्पतालका
प्रचलन नै भैसकेका छन् ।
असोज ११ गते कार्यालयमा हाजिर भएका नयाँ मेसु डा. चुमनलाल दासले एक महिना पछि कार्तिक ११ गते नयाँ कर्मचारीको माङ गर्दै सुचना निकालेको छन् ।
त्यसअघि कार्तिक ६ गते अस्पतालका विभागिय प्रमुख शाखा प्रमुख वाड इन्चर्ज लगायतलाई निर्देशन दिदै केही कर्मचारीलाई काममा नखटाउन मेसु डाक्टर दाशले पत्र काटेका
छन् ।


