Thursday, April 23, 2026

पर्साका नतायणी असपतालका मेसु डाक्टर देखाएको कार्यशैली ;

ताजा / भरखरै प्राप्त

पर्सा जिल्लाको नारायणी अस्पतालका मेसु डा. चुमनलाल दासले देखाएको कार्यशैली धेरै विवादास्पद बनिरहेको छ। एकातिर, उनले विभिन्न कर्मचारीहरूलाई हटाउने निर्णय गर्दै आएका छन् भने, अर्कोतिर उनी नयाँ कर्मचारी भर्ना गर्नका लागि विज्ञापन गर्दैछन्।

यस किसिमको दोहोरो मापदण्डले अस्पतालभित्र असन्तुष्टि उत्पन्न गराएको छ ।
कर्मचारीहरूले आफ्नो असुरक्षित भविष्य र अन्यायपूर्ण व्यवहारको गुनासो गरिरहेका छन् ।
अस्पतालमा काम गर्ने वातावरण अस्थिर र तनावपूर्ण बनेको बुझिएको छ, जसले सेवा प्रवाहमा पनि असर परेको देखिन्छ ।

डा. दासज्यूले यस्तो रवैया किन अपनाएका छन्
भन्ने स्पष्ट छैन,
तर यस किसिमको नेतृत्वले अस्पतालको समग्र व्यवस्थापन र कर्मचारीहरूका बीचको सम्बन्धमा नकारात्मक प्रभाव पारेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles