Wednesday, April 22, 2026

शुभदिपावलीको अवसरमा बिरगञज महानगरपालीकामा रात्री बजार लाग्न सुरु ;

ताजा / भरखरै प्राप्त

पर्साको वीरगञ्ज महा नगरपालिकाको आदर्शनगरमा आजदेखि दीपावली लक्षित रात्रिबजार लाग्दै ।

पर्साको बिरगञजमा दिपावलीको अवसरमा बिरगञजको पुरानो
बस पारर्कको
आदर्शनगरमा आज देखि
रात्री बजार लाग्ने भएको छ ।
पर्साका बिरगञज महानगर
पालीका र ग्रिन सिटी
सामुदायिक प्रहरी सेवा केन्द्र
संयुक्तको आयोजनामा
बिहीबार सम्म बजार लागने
भएको छ ।
प्रहरी सेवा केन्द्र का उपाध्यक्ष जयप्रकाश खेतानले रात्री बजारमा घरेलुु तथा सान उद्योगबाट
उत्पादित वस्तु तथा समानलाई प्रोत्साहन गर्ने खालका ३० भन्दा बडी स्टल राखिने
बताएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles