Wednesday, April 22, 2026

मधेस प्रदेशको राजधानी जनकपुर धनुषाधाम ;

ताजा / भरखरै प्राप्त

जनकपुरधाममा विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।

धनुषा जिल्लाको जनकपुरधाम
मधेस प्रदेशका राजधानी जनकपुर धनुषा जिल्लाको जनकपुरधाममा यहीँ मंसिर १६ गतेदेखि सुरु
हुने सीता राम विवाह पञचमी महामहोत्सवलाई व्यवस्थि तथा सान्तीपुर्ण रूपमा सम्पन्न गर्न
दुई हजार भन्दा बडी सुरक्षकर्मी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी रामुराज कडरियालले बताउनु भएका छन्  ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles