Monday, April 20, 2026

मोरङको ग्रामथान गा.पा. मा अध्यक्षपदमा माओवादीका विजयी:-

ताजा / भरखरै प्राप्त

नेपाली कांग्रेसलाई
करिब २ हजार मतले
पछि पार्दै मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का नमोनारायण माझी विजयी भएका छन् ।
आइतबार सम्पन्न स्थानीय तह उपचुनावको अन्तिम मत परिणामअनुसार माझी ६ हजार ९६९ मत ल्याएर अध्यक्षमा विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका थारूले ५ हजार ३३३ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार तुलसीराम विश्वास बिजयी माझीभन्दा तीन हजार मतले पछाडि परेका छन् । उनले ४ हजार २ सय ५९ मत ल्याएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles