
रौतहट जिल्लाको राजपुर नगरपालिका–६ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
७ सय ४४ मत ल्यार नेपाली कांग्रेसका समसे
आलम निर्वाचित
भएका छन् ।
निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार यहाँ नेकपा माओवादी केन्द्रका जिकरुलाह ४ सय ६३ मतसहित दोस्रो स्थानमा थिए ।
त्यस्तै, नेकपा एमालेका मोहम्मद नसिम अख्तरले ४ सय ३१ मत प्राप्त गरेका छन् ।


