
नेपाल प्रहरी संगठनले सुम्पिएको जिम्मेवारी पूर्ण रुपमा लगनशील, कर्तव्यनिष्ठ एवं विपद् व्यवस्थापन र प्रहरी कारवाहीमा प्रभावकारी भूमिका निर्वाह गर्नुका साथै सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति गराउने कार्य गरी आम नागरिकका माझ प्रहरी संगठनको गरिमामा तपाईले पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै २०८१ साल मंसिर महिनाको “Police of The Month” को रूपमा नगद पुरस्कार सहित प्रहरी प्रभाग गोदावरी ललितपुरमा कार्यरत प्र.व.ह. सन्तोष कार्कीलाई २०८१ साल मंसिर महिनाको “Police of The Month” घोषित गरि कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालबाट पुरस्कार तथा प्रशंशा पत्र प्रदान गर्नुको साथै पेशा प्रति समर्पित रही,लगनशिल एवं निष्ठावान भई उत्कृष्ट ढङ्गबाट कार्यसम्पादन गर्ने निम्न २ जना प्र.क.हरु समेतलाई प्रोत्साहन स्वरुप नगद पुरस्कारद्वारा पुरस्कृत गरिएको छ ।


