Tuesday, April 21, 2026

इन्सपेक्टर बनेर ठगी गरेको आरोपमा पक्राउ:-

ताजा / भरखरै प्राप्त

नक्कली इन्सपेक्टर बनेर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।प्रहरी पोशाकको समेत दुरुपयोग गर्दै नक्कली इन्सपेक्टर बनेर ठगी गरेको आरोपमा सुदीप थापा नाम गरेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेका छन् ।

काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–७ थापाचोकका ३८ वर्षीय थापालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles