Sunday, April 26, 2026

६४० जवान सहायक हवल्दारमा बढुवा सिफारिस:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी बल, नेपालका ६४० जना जवानहरुलाई सहायक हवल्दारमा बढुवा सिफारिस भएका छन् ।

बढुवा सिफारिस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी जवानहरुले नियमावलीको नियम ५५ मा व्यवस्था भए बमोजिम ७ दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्ने बताएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles