Thursday, May 14, 2026

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना:

ताजा / भरखरै प्राप्त

पूर्वयुवराज पारस शाह बिरामी परेका छन् ।शाहलाई हृदयाघात भएपछि आइतबार बेलुकी थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना
गरिएको हो ।
उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।
शाहलाई विभिन्न समयमा गरी यसअघि तीन पटक हृदयाघात भएको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles