Wednesday, April 29, 2026

पर्सा प्रहरी प्रमुख एसपीद्वारा रजत जयंती चाैकमा चेकिंग:

ताजा / भरखरै प्राप्त

पर्सा जिल्लाका सदरमुकाम बिरगंज ।
पर्साका बिरगंजको रजत जयंती चाैकमा पर्साका प्रहरी प्रमुख (एसपी) गाैतमको कमान्डमा चेकिंग ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी)गाैतम मिश्रको नेतृत्वमा पर्सा जिल्लामा शान्ति सुरक्षा मजबुत बनाउन र तस्करी तथा गैरकानुनी गतिविधि नियन्त्रण गर्न कडा अभियान सुरु भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles