Tuesday, April 28, 2026

प्राविधिक प्रहरीतर्फ ५३ जना सईमा बढुवा सिफारिस:-

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरीका प्राविधिक समूहका ५३ जना प्रहरी सहायक निरीक्षकलाई प्रहरी नायव निरीक्षकमा बढुवा सिफारिस गरिएको छ ।
शुक्रबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको हो ।प्रहरी प्रधान कार्यालयका अनुसार सञ्चारतर्फ ३२ जना, स्वास्थ्य अन्यतर्फ दुईजना, प्यारामेडिक्सतर्फ तीनजना, सङ्गीततर्फ तीनजना, केनाईनतर्फ दुईजना, कम्प्युटरतर्फ ६ जना र आवास तथा भौतिकतर्फ पाँचजना गरी ५३ जनालाई सई पदमा बढुवा सिफारिस गरिएको छ ।बढुवा सिफारिस सूची प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles