Monday, April 27, 2026

राैतहट जिल्लामा पनि राजा ल्याउ देश बचाउको नारा ।

ताजा / भरखरै प्राप्त

पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा राैतहट जिल्लाका
सदरमुकामको गौरमा र्‍याली ।

पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा गौरमा भएको र्‍यालीमा राजतन्त्र पुनर्स्थापनाको माग गरिएको थियो ।
नेपालमा गणतन्त्र स्थापना भएपछि पूर्वराजपरिवारका समर्थकहरूले समय-समयमा राजतन्त्र पुनर्स्थापनाको माग गर्दै आएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles