
उक्त रक्तदान कार्यक्रममा पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी)गाैत मिश्र तथा प्रहरीका सिनियर र जुनियर तथा प्रहरी कर्मचारीहरूको समेत सहभागीता रहेको थियो, रक्तदान दिनेहरू २ जना महिला र ५४ जना पुरुष गरी कुल ५६ जनाले रक्तदान गर्नुभएको पर्साका प्रहरीले बताएको छ । रक्तदातामध्ये प्रहरी कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो, सराहनीय कार्यगरेकोमा पर्सा प्रहरीलाई हार्दिक बधाई छ ।


