Friday, May 1, 2026

पर्सा प्रहरीको साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्सा र भोलेन्टियर टिम वीरगञ्ज, पर्साको संयुक्त आयोजनामा जिल्ला प्रहरी कार्यालय पर्साको प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

ताजा / भरखरै प्राप्त

उक्त रक्तदान कार्यक्रममा पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी)गाैत मिश्र तथा प्रहरीका सिनियर र जुनियर तथा प्रहरी कर्मचारीहरूको समेत सहभागीता रहेको थियो, रक्तदान दिनेहरू २ जना महिला र ५४ जना पुरुष गरी कुल ५६ जनाले रक्तदान गर्नुभएको पर्साका प्रहरीले बताएको छ । रक्तदातामध्ये प्रहरी कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो, सराहनीय कार्यगरेकोमा पर्सा प्रहरीलाई हार्दिक बधाई छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles