Monday, April 20, 2026

नेपाल प्रहरी जवान महान महिला प्रहरी जवान चन्द्रीका देउवा:-

ताजा / भरखरै प्राप्त

सेवा नै धर्महो भन्ने गरिनेछन्” चन्द्रीका देउवाको सर्वत्र चर्चा, जसले सडकमै गराईन सुरक्षित प्रसूति, आमा र बच्चाको ज्यान जोगाउनु सफलता पाइन् ।

यी हुन् बाटोमै एक महिलालाई सुत्केरी गराउन मद्दत गर्ने प्रहरी जवान चन्द्रीका देउवा, यति बेला सामाजिक संजालमा धेरैले उनको प्रशंसा भईरहेका छन् । नेपाल प्रहरी जवान चन्द्रीका देउवा ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles