Monday, April 20, 2026

कालीगण्डकीमाथि ५७० मिटर लामो सस्पेन्सन पुल:-

ताजा / भरखरै प्राप्त

मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित कालीगण्डकी नदिमाथी निर्माण गरिएको ५७० मिटर लामो सस्पेन्सन पुल । यो पुल २०७७ साल वैशाख ३० गते सस्पेन्सन बृज डिभिजन कार्यालय काठमाडौँले ईलाइट रुविना कन्सट्रक्सन जेभीसँग ५ करोड लागतमा ठेक्का सम्झौता गरेको थियो । यो पुल निर्माण भएपछि कालीगण्डकी पारिका करिब आधा दर्जनभन्दा बढी गाउँका स्थानीय लाभान्वित हुनेछन् । तस्बिरः
सुशीलबाबू थकाली/रासस ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles