Thursday, July 31, 2025

मधेस प्रदेशका प्रहरी प्रमुख उमा प्रसाद चतुर्वेदी मधेसका घुमुवाहरुलाई लखेट्दै:-

ताजा / भरखरै प्राप्त

(मधेस प्रदेश खवर)

मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख (डीआईजी) उमा प्रसाद चतुर्वेदीज्यूले मधेस प्रदेशका घुमुवाहरुलाई लखेट्दै, हैरान । केही घुमुवाहरुको रजगज भएको छ, भने,केही घुमुवाहरु अझै बाकी रहेका छन् ।

मधेश प्रदेश कार्यालय प्रहरी प्रमुख (डीआईजी )उमा प्रसाद चतुर्वेदीज्यूले अपराद नियंत्रण, तथा शान्ति सुरुक्षाको पूर्ण प्रात्या भूती एवं तस्करी नियंत्रणका लागि कड़ा एक्शनमा उत्रन थालेका छन् । डीआईजी चतुर्वेदीले मदेश प्रदेशका विभिन्न जिल्ला र मातहत का ईप्रका एवं प्रहरी चौकी जस्ता कार्यालयहरुमा बसेर गुमुवाको काम गरने प्रहरीहरुलाई अदलीबदली गर्न थालेका छन् । जस्तैचोरी पैंठरी निकासीमा संलग्न व्यापारी र अपराध कर्ममा लगेका व्यतीहरुसंग शॉट गाट गरी पैसा असुलने प्रहरी कर्म चारीहरुलाई नीरूतसहित काम गर्ने थालिएको प्रहरीहरुलाई (डीआईजी) चतुर्वेदीले सुधार गर्न लागि परेका छन् । उजूरी परेका र बिवादीत केही प्रहरी कर्मचारीहरुलाई कारवाही स्वरूप लखेटन थालेका छन् । घुमुवा प्रहारीहरुलाई एक जिल्लाबाट अर्को जिल्ला तथा गणमा काज सरुवा गरेर सुधार गर्न थालेका छन्

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles