Tuesday, April 28, 2026

आईजीपी दिपक थापाद्वारा प्रहरी कार्यालय चितवनको निरीक्षण तथा निर्देशन:-

ताजा / भरखरै प्राप्त

(आईजीपी) दिपक थापाले जिल्ला प्रहरी कार्यालय चितवनको निरीक्षण गर्नु भएका छन् । (आईजीपी) दिपक थापाले प्रहरी उपरीक्षक (एसपी) हुँदा झण्डै दुई बर्ष चितवन जिल्ला प्रहरी कार्यालयमा विताएको र कार्यलयको निरीक्षणमा निकै उत्साहित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय प्रमुखको कार्यकक्ष स्वरूप परिर्वतन भएको देख्दा आईजीपि थापा अचम्मित नै भएका थिए । थापाले चितवन जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीलाई भन्नु भयो ल राम्रो गर्नु भएछ-खुसी लाग्यो, यसले स्मार्ट पुलिसिगं देखाउछ । साथै शान्ति सुरक्षाका सवालमा समेत यस्तै उत्कृष्टता देखाउन निर्देशन दिएको छन् ।
आईजीपि थापाले सबैको अगाडी भने । जनताले सहज सेवा पाउनु नै पहिलो प्रथामिकता दिने हो,
निर्देशनका क्रममा आइजीपी थापाले सम्पूर्ण प्रहरी कर्मचारीलाई निर्देशन दिँदै आम नागरिक हरुलाई केन्द्रबिन्दुमा राखेर प्रहरी सेवा प्रदान गर्न समेत प्रहरीहरुलाई निर्देशन दिएनु भएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles