Tuesday, April 28, 2026

नेपाल प्रहरी श्रीमती संघको ४१ औं वार्षिक साधारण सभा सम्पन्न:-

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष रुपा थापाको प्रमुख अध्यक्षतामा भएको वार्षिक साधारण सभा कार्यक्रममा संघका महासचिव अनुश्री पाख्रीनले संघको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्य प्रगती विवरण, कोषाध्यक्ष संगिता लम्सालले संघको वार्षिक आयव्यय प्रतिवेदन पेश गर्नु भएको थियो, भने कार्यक्रम सञ्चालन सचिव (कार्यक्रम) अनिता ढकाल अधिकारीले गर्नु भएको थियो ।
उक्त कार्यक्रमलाई सम्वोधन गर्दै संघका अध्यक्ष रुपा थापाले नेपाल प्रहरी श्रीमती संघ सुरक्षाकर्मीहरुको परिवारमा समर्पित, सहयोग र संवेदनशिलताको प्रतिबिम्ब र सामाजिक उत्तरदायित्व, एकता र सामाजिक सेवा भावको उज्यालो प्रतिक हो र यस संस्था प्रहरी परिवार र समुदाय विचको भावनात्मक पुलको रुपमा क्रियाशिल रहदै आएको कुरा समेत बताउनु भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles