Sunday, April 26, 2026

नेपालको पहिलो महिला प्रधानमन्त्री बन्नु भएकोमा हार्दिक बधाई:-

ताजा / भरखरै प्राप्त

नेपालको पहिलो महिला प्रधानमन्त्री बन्नुभएकोमा सम्माननीय सुशिला कार्कीज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना।
वर्षौंको पितृसत्ताविरुद्धको संघर्षपछि, महिला नेतृत्व निर्णायक तहमा पुगेको ऐतिहासिक क्षण हो।
पक्कै पनि तपाईंको नेतृत्व पुरुषप्रधान राजनीतिमा उदाहरणीय सावित हुनेछ भन्ने विश्वास रहेको छ।
यो कदमले भविष्यमा महिलासहित सम्पूर्ण युवा पुस्तालाई नेतृत्वमा अघि बढ्न हौसला दिनेछ भने विश्वा रहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles