Saturday, April 25, 2026

धनगढीबाट फुलवारी घर आउने क्रममा बाटोमा भेटियको करिब ४ तोला सुन धनगढी वडा नम्बर १९ गाउँ निवासी अत्यन्तै इमानदार ब्याक्तित्व एक कुसल अटो चालक राजु तामाङले रप्टौना निवासी साबित्रा जोशीलाई बुझाउनु भएका छन् ।साथै उहालाई सुन धनिले ईमान स्वरुप रु १० हजार नगद इनाम स्वरुप दिईएर धन्यवाद दिनु भएका छन् ।

ताजा / भरखरै प्राप्त

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles