


नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यावस्थापन कार्यालय ईटहरी सुनसरीका प्रमुख एसपी दिपक गिरीले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा कार्यालयको निरीक्षण भ्रमणको क्रममा उक्त कार्यालयको सम्पूर्ण शाखा, ब्यारेक, मेश लगायतका निरीक्षण गरी यस कार्यालय तथा मातहका कार्यालय पोष्टहरुमा कार्यरत प्रहरी कर्मचारीहरुलाई ट्राफिक ब्यबस्थापन सम्बन्धी आवश्यक निर्देशन दिएका छन् ।


