

जिल्ला प्रहरी कार्यालय रौतहटबाट जिल्ला प्रहरी कार्यालय पर्सा काज सरुवा भई जान लागिपरेका प्रहरी नायव उपरीक्षक (डिएसपी) राजु कार्कीको जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) रबिन कार्कीद्वारा फूलमाला लगाई मायाको चिनो प्रदान गरी विदाई गरिएको छ ।विदाई कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जुनियर प्रहरी अधिकृतहरु, तथा प्रहरी हवल्दार त जवानहरु समेतको उपस्थितीमा आगामी कार्यकालको सफलताको शुभकामना सहित फेरी भेटौला कार्यक्रम सम्पन्न भएको छ ।


