Saturday, April 25, 2026

ट्राफिक कार्यालय भत्काउन खोजेपछि नेपाल प्रहरी र नगर प्रहरी आमनेसामने :-

ताजा / भरखरै प्राप्त


थापाथलीको ट्राफिक कार्यालय भत्काउन नदिइने, डीएसपी शाह भन्छन्- हामीलाई ३२ सालमा गुठीले दिएको हो
उपत्यका ट्राफिक कार्यालयका डीएसपी सुनिलजंग शाहले यो ठाउँ गुठीबाट २०३२ सालमा पाएकाले भत्काउन नदिने बताए । उनले भने, ‘हामीलाई गुठीले भोगाधिकार दिएको ठाउँ हो । त्यसै हामी बसेका हैनौं । अरु घर टहरा के हुन्छ मतलबको विषय भएन । तर, हाम्रो कार्यालय भत्काउन दिँदैनौं ।’
नगर प्रहरी प्रमुख राजु पाण्डेले मेयर बालेन साहको आदेश कार्यान्वयन गर्ने भन्दै जबर्जस्ती गरेको आरोप छ । यसअघि नगर प्रहरीले बालुवाटारको प्रहरी बिट पनि २४ घण्टाभित्र खाली गर्न अल्टिमेटम दिइसकेको छ । त्यो २४ घण्टा पनि आजै पुग्दैछ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles