Tuesday, May 19, 2026

आईजीपीद्वारा अपराध अनुसन्धान तालिमेहरुसंग अन्तरक्रिया कार्यक्रम:-

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरी प्रमुख आईजीपी दानबहादुर कार्कीद्वारा अपराध अनुसन्धान तालिमको प्रशिक्षार्थीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल प्रहरीका आईजीपी दान बहादुर कार्कीले राष्ट्रिय प्रहरी प्रतिष्ठान, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयमा सञ्चालन भइरहेको अपराध अनुसन्धान तालिम (सि.प्र.अ.)” को प्रशिक्षार्थीहरूसँग अन्तरक्रिया गर्नुभएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles