Tuesday, May 19, 2026

जनता पार्टीको पर्सा जिल्लामा भेला भव्य रुपमा स्वागत:-

ताजा / भरखरै प्राप्त

जिल्ला पर्सा मंसिर २२ गते, पर्सा क्षेत्र नं.- २ डकैला, बहूअरीमा जनता पार्टीका अध्यक्ष प्रभु साको भव्य स्वागत पर्साका बासिन्दाले गरको छन् ।

आम जनता पार्टीको बिशेष क्षेत्रिय भेला आजपाका अध्यक्ष प्रभु साहको प्रमुख आतिथ्य भव्यताका साथ स्वागत भएको छ,पर्सा क्षेत्र नं.- २ डकैलामा क्षेत्रिय भेलाको कार्यक्रम सम्पन्न भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles