Saturday, April 25, 2026

प्रहरी प्रमुख आजीपी दानबहादुर कार्की बोल्दा बोल्दै आँसु झारनु भएको ।

ताजा / भरखरै प्राप्त

बोल्दै-बोल्दै आँसु झरे नेपाल प्रहरी प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीकाज्यू ।
उहाँको जीवनकथा संघर्ष, धैर्य र अटल विश्वासको प्रतीक रहेको छ ।
“खरानीबाट उठेर यहाँसम्म आइपुगेँ” भन्ने शब्दले हजारौँ युवालाई आशा र हिम्मत दिएको जनाइएको छ ।
संघर्षले मान्छेलाई कमजोर होइन, अझ बलियो बनाउँछ भन्ने जीवित उदाहरण पनि हो । जय नेपाल
सलाम छ, हजुरलाई यस्तो प्रेरणादायी यात्रा नेपाल प्रहरीको संगठनमा ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles