मुगुको मुगुम कार्मारोङ गाउँपालिका–९ पापु गाउँमा अवस्थित श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालयका विद्यार्थीहरु आगो ताप्दै अध्ययन गर्दै । उच्च हिमाली क्षेत्रमा अवस्थित यो विद्यालयमा ८५ जना विद्यार्थी अध्ययनरत छन् । बढ्दो चिसोसँगै कक्षा कोठा र चौरमा समेत चिसो हुने भएकाले आगो बालेर कक्षा सञ्चालन गरिएको हो ।
तस्बिरः नृपेन्द्रबहादुर मल्ल/रासस


