Saturday, April 25, 2026

जिल्ला प्रमुख जिल्ला अधिकारी दिनेशद्वारा निरीक्षण कार्यक्रम सम्पन्न:-

ताजा / भरखरै प्राप्त

रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी दिनेशसागरभुसालले इलाका प्रहरी कार्यालय गरुडाको निरीक्षण कार्यक्रम सम्पन्न भएको छ । निरीक्षणका क्रममा जिल्ला प्रहरी कार्यालय रौतहट का प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रविनकार्की, सशस्त्र प्रहरी बल नेपाल, रौतहट जिल्ला का सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी उपरिक्षक (एसपी) रामहरिअधिकारी र नारायण दल गण रौतहट जिल्ला का प्रमुख सेनानी विश्वाीस विष्ट,लगायत द्वारा इलाका प्रहरी कार्यालय गरुडा र महिला बालबालिका जेष्ठ नागरीक सेवा केन्द्र गरुडा इलाका प्रहरी कार्यालयको निरिक्षण तथा अनुगमन र अमुल्य निती निर्देशणसमेत दिनुभएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles