Sunday, April 26, 2026

एयरवेज कार्गो विमानमा भैरहवास्थित,विमानस्थलमा हात्ती लोड गरिदै:-

ताजा / भरखरै प्राप्त

हाम्रो नेपालले कूटनीतिक मित्रता र सद्भावको प्रतीकस्वरूप कतारलाई उपहार प्रदान गरेकाएयरवेज दुई हात्ती रुद्रकली र खगेन्द्रप्रसादलाई रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार पठाउने क्रममा कतार एयरवेजको कार्गो विमानमा लोड गरिँदै गरिएको छ।

विशेष सुरक्षासहित र आवश्यक प्राविधिक तयारी पूरा गरेर हात्तीहरूलाई विमानमा राखिएको हो। यस अवसरलाई नेपाल–कतारबीचको मित्रवत् सम्बन्ध र आपसी सहयोगको महत्वपूर्ण उदाहरणका रूपमा हेरिएको जनाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles