Sunday, April 26, 2026

देशको हात्ती कतार उडे..देशको नेतृत्व गरेपछि,हत्ती पठाउने कार्य भयो:-

ताजा / भरखरै प्राप्त

हाम्रो नेपाल सरकारले रुद्र कलि र खगेन्द्र प्रसाद दुईवटा हात्ती कतार देशलाई उपहारमा पठायो ।नेपाल सरकारले रुद्रकली र खगेन्द्रप्रसाद (६ वर्षे) नामक दुई हात्ती कतार सरकारलाई उपहारस्वरूप पठाएको बताइएको छ । ती हात्तीहरू भैरहवा (गौतम बुद्ध) अन्तर्राष्ट्रिय विमानस्थलबाट Qatar Airways को विशेष चार्टर्ड विमानमार्फत कतार पठाइएका हुन्।हात्तीहरूको हेरचाह र सुरक्षाका लागि उनीहरूसँगै २ जना माउते र २ जना सुसारेलगायत कुल ४ जना पनि कतार प्रस्थान गरेका छन्। नेपाल सरकारका अनुसार नेपाल–कतारबीचको मैत्रीपूर्ण कूटनीतिक सम्बन्धलाई अझ थप मजबुत बनाउने उद्देश्यले यी दुईवटा हात्ती उपहारस्वरूप प्रदान गरिएको हो।यस उपचारले नेपाल र कतारबीचको द्विपक्षीय सम्बन्ध, सांस्कृतिक आदान–प्रदान र मित्रतालाई नयाँ उचाइमा पुर्‍याउने कदमका रूपमा हेरिएको जनाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles