




नेपाल प्रहरी पूर्व संगठन प्रमुख मञ्चका संयोजक अवकाश प्राप्त पुर्व प्रहरी महानिरीक्षक (आईजीपी)मोतीलाल बोहराको प्रमुख आतिथ्यमा अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरूबाट प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।


