Monday, February 2, 2026

प्याजको बिरुवा बिक्री गर्न उखेल्दै किसान:-

ताजा / भरखरै प्राप्त

दाङ जिल्लाको घोराही उपमहानगरपालिका-६, बचाहाका किसान रोप्नका लागि तयार भएको प्याजको बिरुवा बिक्री गर्न उखेल्दै । प्याजको ठूलो एक मुठालाई रु २०० र सानो एक मुठालाई रु १०० मा बिक्री गर्ने गरेको उनीहरु बताउँछन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles