Sunday, May 31, 2026

बैंक लुटपाट घटना रकम र घर धनिसहित सात जना प्रहरीद्वारा पक्राउ:-

ताजा / भरखरै प्राप्त

एसबीआई बैंक सिन्धुलीमा लुटिएका रकम र घर धनीसहित ७ जनालाई सिन्धुली प्रहरीले पक्राउ गरेर आज सार्वजनिक गरेको छ । एसबीआई बैंक, घ्याङ्ग्लेखबाट लुटिएको रकम र लुटपाटमा प्रयोग गरिएका हातहतियार र पोशाक साथै अन्य वस्तु जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सार्वजनिक गरेको छ । एसबीआई बैंक लुटपाटमा घर घनीकै संलग्नता आरोपमा प्रहरीले बैंक शाखा रहेको घरका घनी छविलाल स्याङतानलाई पक्राउ गरेको सिन्धुली प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles