Tuesday, October 22, 2024

बारा जिल्लामा सुरुभएका छन् तस्करी :

ताजा / भरखरै प्राप्त

बारा जिल्लाकाे पिपरपाती
स्थित सशस्त्र प्रहरी बलकाे
संरक्षणमा बैरिया नाका
हनुमान मन्दिर नजिकैबाट
दिउँसो नै खुलेयाम
तस्करी भैरहेको छ।

सशस्त्र प्रहरीले स्थानीय प्रदिप यादवलाई कपडा तस्करी गर्ने लाइन दिएका छन् ।

तस्करीमा सशस्त्र प्रहरीका घुमुवा हवल्दार र सिपाहीले नै सहयोग गरेको
भेटिए पछि,
मधेस प्रदेशका
सशस्त्रका डिआइजी कालिदास धाैवजीले
घुमुवाकाे रूपमा परिचालित हवल्दार
सिपाही प्रसाद यादव र
जवान सनाेज कुमार यादवलाई मंगलबार
बाहिनीमा तानेका छन् ।

उनीहरूलाई बाहिनीमा
छानबिनका लागि तानेको बुझिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles